जनसन्देश सम्वाददाता जाजरकोट, भदौ २२ गते । जनता माध्यमिक विद्यालय कुशे ९ पैंकमा विद्यालय स्तरीय बालिका तथा समावेशी शिक्षा र सामुदायिक गुनासो सम्वोधन संयन्त्र सम्वन्धि अभिमुखिकरण तथा संयन्त्र निर्माण गरिएको छ । युरोपियन यूनीयनको आर्थिक सहयोगमा सन्चालित एक्सेस परियोजना अन्तरगत

जनसन्देश सम्बाददाता जाजरकोट, भदौ २१ गते । जाजरकोटमा भूकम्प प्रतिरोधि भवन निर्माणका लागि एक हप्ते डकर्मी तालिम सम्पन्न भएको छ । भदौ १४ देखि जाजरकोट भूकम्प वाट अति प्रभावित भेरी नगरपालिका १ पीपे मा सन्चालन भएको एक हप्ते तालिममा सहभागि

जनसन्देश समाचारदाता जाजरकोट, भदौ १९ गते । जाजरकोट रिसाङ गाउँका पहिरो पििडतहरु लाई आफ्नो थातथलो छाड्नु पर्ने होकी भन्ने चिन्ताले सताउन थालेको छ । गत साउन ३० गते आएको पहिरोले सो स्थानका ४ जनाको मृत्यू भएको थियो भने करीव ३

निजामति कर्मचारी युनीयन जाजरकोटको अध्यक्षमा भोला खत्री

सहदेव बस्नेत जाजरकोट माघ २७ गते । नेपाल निजामति कर्मचारी यूनियन जाजरकोटको अध्यक्षमा भोला खत्री निर्वाचित हुनु भएको छ । आज सम्पन्न यूनियनको नवौं जिल्ला अधिवेशन बाट खत्री अध्यक्षमा निर्वाचित हुनु भएको हो । निर्वाचण समितिका संयोजक राजेन्द्र कार्कीका अनुसार…